पुनर्बीमा कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड र पीईभीसीमा लगानी गर्न पाउने

पुनर्बीमा कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड (पीईभीसी) मा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले पुनर्बीमकको लगानी निर्देशन २०७९ लाई संशोधन गर्दै विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड पुनर्बीमा कम्पनीहरुले लगानी गर्न पाउने व्यवस्था गरेको छ । पुनर्बीमा…