चालु आर्थिक वर्षमा भारत बाहेकका देशमा भ्रमणका लागि जाने नेपालीले २ पटक सम्म डलर सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भारत बाहेकका मुलुकमा भ्रमण जाने नेपालीका लागि प्रति व्यक्ति २ हजार ५ सय अमेरिकी डलर सटही सुविधा पाउने व्यवस्था गरेको छ । तर, केन्द्रीय बैंकको निर्देशन आउनु भन्दा अघि चालु आर्थिक वर्षमै…