केही वर्ष निकै चर्चा बटुलेको तर पछिल्लो समयमा खासै चर्चामा नआएको विषय हो– क्रिप्टोमार्केट । विश्वव्यापी रुपमा चर्को आलोचना र केही देशहरुमा प्रतिबन्ध समेत लगाइएको क्रिप्टोकरेन्सी सन् २०२२ मा निरन्तर गिरावट आएता पनि सन् २०२३ को अन्त्य तिर फस्टाउन थालेकोमा सन् २०२४ को सुरुवातमै २१ महिना यताकै उच्च पुगेको छ । सन् २०२१ को नोभेम्बर…