भारतले निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो गरेसँगै घट्यो प्याजको मूल्य, किलोमै ६० रुपैयाँको गिरावट

भारतले प्याज आयातमा लगाएको प्रतिबन्ध खुकुलो गरेसँगै मूल्यमा पनि गिरावट आएको छ । भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले उत्पादनमा कमी आएको भन्दै मंसिर २१ गतेदेखि प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । भारतले सन् २०२४ को मार्च ३१ (चैत १८ गते) सम्मका लागि प्याज निर्यातमा रोक लगाउने भनेता पनि अहिले भने…