मंसिरमा ३ अर्ब निर्जीवन बीमाशुल्क संकलन, सलिकोले संकलन गर्यो सर्वाधिक

सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीले मङ्सिर महीनामा २ अर्ब ९९ करोड ६ लाख ४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा तत्कालीन अवस्थामा सञ्चालनमा रहेका १८ कम्पनीहरुले २ अर्ब ६१ करोड ९९ लाख १ हजार रुपैयाँ कुल…