नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बरालको स्थानमा भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् । नेप्सेका नवनियुक्त नवनियुक्त अध्यक्ष पौडेलले आजै पदभार ग्रहण गर्न लागेको नेप्से स्रोतले जानकारी दिएको छ । अर्थ…