नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेपछि पछिल्लो केहि साता यता 'डिपोजिट कलेक्सन' उपकरणको प्रयोग गरी तरलता खिच्दै आएको छ । यसैक्रममा केन्द्रीय बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलन कायम गर्नका लागि निक्षेप संकलन उपकरण मार्फत आइतबार थप १० अर्ब रुपैयाँ खिच्ने लागेको हो । राष्ट्र बैंकले मंसिर सुरु भए यता मात्रै…