राष्ट्र बैंकमा कार्यकारी निर्देशक जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

नेपाल राष्ट्र बैंकमा पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ । मंसिर २४ गतेदेखि लागू हुने गरि पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएको हो । उच्च व्यवस्थापन समितिको बैठकको निर्णय कार्यान्वयन गर्दै सोमबार बसेको जनशक्ति व्यवस्थापन विभागको बैठकले लामो समयदेखि एकै विभागमा कार्यरत कार्यकारी निर्देशकहरुको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय गरेको हो । राष्ट्र…