४० मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता गर्न बंगलादेशले बोलायो, नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउने

बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड ९बिपिडिबी०ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद-बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो । कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी…