पूर्वाधार विकास बैंकलाई पनि काउन्टर साइक्लिकल बफर, केही क्षेत्रका कर्जाको पुनरसंरचना

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई काउन्टर साइक्लिकल बफरको व्यवस्था गरेको छ । केन्द्रीय बैंकले अधिक कर्जा लगानी तथा अर्थतन्त्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै जोखिम बहन क्षमता विस्तारका लागि पुँजीकोषमा काउन्टर साइक्लिकल बफरको व्यवस्था गरेको हो । केन्द्रीय बैंकका अनुसार कुल ग्राहस्थ उत्पादन र निजी क्षेत्रको कर्जाको अवस्थालाई हेरेर काउन्टर साइक्लिकल बापत पुँजीकोष बढाउनु पर्ने…