व्यापारिक घराना यती ग्रुपको लगानी रहेको मुस्ताङ माउन्टेन होम लिमिटेडले मुस्ताङको मार्फामा विलासी रिर्सोट निर्माण गरिरहेको छ । उक्त रिर्सोट सन् २०२३ को डिसेम्बर महिनाबाट सञ्चालनमा आउने भएको हो । कुल ३५ हजार १०३ वर्ग मिटर जग्गामा निर्माण भइरहेको उक्त रिसोर्टमा कुल २९ वटा सुइट रुमहरु रहेका छन् । जोमसोम एयरपोर्ट देखि १.४ किलोमिटर र…