ठूला अनियमितताका घटनामा समिति आँखा चिम्लिएर बस्दैनः सभापति खतिवडा

संसदीय राजनीतिक व्यवस्थामा संसदीय समितिहरुलाई 'मिनी पार्लियामेन्ट' अर्थात् सानो संसद् भनिन्छ । यसमध्ये पनि सबै सुरक्षा निकाय, निर्वाचन एवं अख्तियार, प्रशासन लगायतका धेरै र राज्यका संवेदनशील निकाय कार्यक्षेत्र रहेकाले राज्य व्यवस्था तथा सुशासन समितिलाई थप महत्वको समिति मानिन्छ । रामहरि खतिवडा सो समितिका सभापति छन् । उनीसँग देशको वर्तमान अवस्था र समितिले सुरु गर्न लागेका…