हुन्डाईको विद्युतीय गाडी कोना ५० प्रतिशत डाउनपेमेन्ट गरे 0% ब्याजदरमा

नेपालको लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा शुन्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले कोनामा 'शून्य इ मिसन, शून्य व्याजदर' योजना सार्वजनिक गरेको हो । दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरमा पाँच बर्ष को लागि…