सिद्धार्थ इन्टरनेशनल होटलले दुई होटलबाट गर्यो साढे ७ करोड सञ्चालन आम्दानी

सिद्धार्थ इन्टरनेशनल होटल प्रालिले आर्थिक वर्ष २०७९/८० मा आफ्ना दुई होटल चेन मार्फत ७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०१४ मा स्थापना भएको सिद्धार्थ इन्टरनेशनल होटल प्रालिले भैरहवामा ‘सिद्धार्थ भिलासा’ र काठमाडौँको बौद्धमा सिद्धार्थ बुटिक होटल सञ्चालन गरिरहेको छ । बौद्धको सिद्धार्थ बुटिक होटलको निर्माण सन् २०२१ मा सम्पन्न भई सञ्चालनमा…