काठमाण्डौं महानगरपालिकाले महानगरभित्रका २ वटा सहकारी संस्था खारेज गरेको छ । महानगरपालिकाले आज सोमबार एक सूचना प्रकाशित गर्दै महानगरभित्र दर्ता भई सञ्चालनमा रहेका दुइ वटा सहकारी संस्था खारेज गरेको जनाएको हो । खारेज हुनेमा चाबहिलको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलकै सुकस बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।महानगरको सहकारी ऐन, २०७४…