अमेरिकामा सम्पत्ति शुद्धीकरणको समस्या चर्किँदै, नयाँ नीति ल्याउने तयारीमा वाणिज्य विभाग

अमेरिकामा रियल स्टेट क्षेत्रमा नगद कारोबार बढ्दै गएपछि सम्पत्ति शुद्धीकरणको समस्या चर्किएको छ । यस्तो समस्या बढ्दै गएपछि अमेरिकालाई अवैधानिक सम्पतिलाई शुद्धीकरण गर्ने चुनौती पनि उत्तिकै थपिएको छ । अबैध सम्पत्तीलाई वैध बनाउन घरजग्गा कारोबारलाई अस्त्र बनाइएपछि अमेरिकाले त्यसलाई व्यवस्थित गर्ने तयारी गरेको छ । विशेषगरी विलासी घर तथा सम्पत्ति नगद (क्यास) मा खरिद गर्ने…