निर्जीवन बीमा र होटलको सेयरमा अधिक खरिद चाप, बजारमा सामान्य सुधार

पछिल्ला दिनहरुमा उतारचढाव झेलिरहेको सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ । बजार खुलेको झण्डै २ घण्टासम्म स्थिर अवस्थामा बसेको बजार पछिल्लो २ घण्टामा सामान्य वृद्धिको अवस्थामा गएको हो । बिहीबार बजार परिसुचक नेप्से ५.१३ अंकले बढेर २०६६.०५ अंकमा उक्लिएको छ । उतार चढावका बिच स्थिरप्राय अवस्थामा रहेको बजार २००० र २१०० अंकको बिचमा बसिरहेको…