भारतीय गाडीलाई निषेध गर्नुपर्ने माग राख्दै ट्याक्सी चालकहरु प्रदर्शनमा

ट्याक्सी चालकहरुले भारतीय गाडीलाई निषेध गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका छन् । मजदूर चालक स्वतन्त्र संघर्ष समितिको आह्वानमा बिहीबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि भेला भइ नेपाली भुमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने बताउँदै उनीहरुले भाडाको काम गर्ने निजी प्रयोजनमा सवारीसाधन तत्काल बन्द गरी माग गरेका हुन् । यस्तै उनीहरुले काठमाण्डौं उपत्यकामा…