नबिल बैंकले कमायो सर्वाधिक नाफा, ७६ प्रतिशत धेरैले बढोत्तरी

नबिल बैंकले वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अनुभवी प्रमुख कायर्कारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले हाँकेको बैंकले अघिल्लो वर्षको तुलनामा उत्कृष्ट सफलता हासिल गरेको हो । बैंकले आर्जन गरेको यो नाफा…