नेपाल बैंकर्स संघले आगामी महिना अर्थात असारमा पनि निक्षेपको ब्याजदर स्थीर राख्ने निर्णय गरेको छ । मंगलबार विहान बसेको संघको बैठकले असार महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । संघले गत वैशाख महिनामा तोकेको ब्याजदरलाई नै निरन्तरता दिने भएको हो । जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर चलाएका थिएनन् । बैंकर्स संघले बैशाख महिनामा…