वित्तीय प्रणालीको अल्पकालिन ब्याजदर निरन्तर ओरालो लगको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसंगै अल्पकालिन ब्याजदर पनि घट्दो क्रममा देखिएको हो । बैंक वित्तीय संस्थाले गत बैशाखमा एक प्रतिशत विन्दुले निक्षेपको ब्याजदर घटाए। त्यससंगै नेपाल राष्ट्र बैंकले पनि वैशाखको अन्तिममा चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासीक समिक्षा गरी बैंक दर एक प्रतिशत विन्दुले…