निजी क्षेत्रको लगानीमा स्थापित हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा समीक्षा अवधिमा २९.५१ प्रतिशतले वृद्धि भएको हो । यसै अवधिसम्म कम्पनीले…