वित्तीय साक्षरताको तालिम प्रदान गर्ने ट्रेनर उत्पादन गर्ने गरी फाइनान्सियल लिट्रेसी नेपालको स्थापना भएको छ । पुर्व बैंकर भुवन कुमार दाहाल अध्यक्ष रहेको सो संस्था बैंकिङ तथा बीमा र पुँजी बजार क्षेत्रका विज्ञहरुले स्थापना गरेका हुन । राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवि नेपालले संस्थाको उद्घाटन गरेका हुन । नेपाल…