निर्यात क्षमता थप ९.२ अर्ब डलरको भएपनि पहिचान हुन सकेन: वाणिज्य सचिव मरासिनी

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले उच्च ब्यापार घाटा नियन्त्रण गर्न आन्तरिक उत्पादन र निर्यात बढाउनुपर्नेमा जोड दिएका छन् । उनले क्षमता भएर पनि पहिचान र विस्तार हुन नसकेका वस्तु तथा सेवाको निर्यात बढाउन पहल गर्नुपर्ने बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा…