मोबिल तथा ग्रीज उत्पादक कम्पनी पूर्वाञ्चल ल्यूब आयल कम्पनीले सन् २०२२ मा ७५ करोड ३० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी ५० करोडले बढेको हो । सञ्चालन आम्दानीमा वृद्धि भएसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा समेत सुधार देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र…