लघुवित्तको समस्या समाधानको लागि राष्ट्र बैंकले थाल्यो अध्ययन, सरोकारवालसँग सुझाव माग

नेपाल राष्ट्र बैंकले लघुवित्तको वर्तमान समस्या र समाधानका गठित अध्ययन समितिले काम थालेको छ । राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन गरेको समितिले अध्ययन कार्य सुरु गरेको हो। अध्ययन समितिले सरोकारवालाहरुलाई लघुवित्तहरुको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमरुका बारे इमेलमार्फत २०८० वैशाख २० गते भित्र सुझाव माग गरेको…