टेन स्टील्सको आम्दानीमा आकर्षक वृद्धि, ५८ करोड बढीको कारोबार

टेन स्टील्सको आम्दानी सन् २०२२ मा ५८ करोड ३० लाख पुगेको छ । केयर नेपालका अनुसार कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२मा ६३.३ प्रतिशतले बढेको हो । सन् २०२१मा ३५ करोड ७० लाख आम्दानी गरेको टेन स्टील्स कम्पनीले सन् २०२२ मा ५८ करोड ३० लाख सञ्चालन आम्दानी गरेको हो । कम्पनीको सञ्चालन आम्दानीमा…