नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा हुने अवैद्य मोवाइल आयातलाई रोक्न सञ्चालनमा ल्याएको मोवाइल डिभाईस म्यानेम्याण्ट सिस्टम (एमडिएमए) सञ्चालनको प्रक्रिया बन्द भएपछि अवैद्य व्यापारीलाई भने फाईदा भएको छ । प्राधिकरणले गत पुस १५ गते सिस्टम पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । तर, निश्चित व्यक्तिले व्यक्तिगत फाईदाको लागि एमडिएमएसको बिषयमा गलत प्रचार गरेपछि यसको चौतर्फी विरोध…