अघिल्लो सातादेखि सुधार हुन थालेको सेयर बजारले सुधारको लय समाएपछि सेयरमा लगानीहरु बढ्दै गर्दा सूचकसँगै कारोबार रकममा निरन्तर सुधार हुन थालेको छ । नयाँ सरकार गठन पश्चातका पछिल्लो १० करोबारमा दुई दिन बाहेक सेयर बजारमा निरन्तर सुधार आएको छ । पछिल्ला १० कारोबार दिनमै नेप्से सूचक २७६ अंकले उकालो लागेको छ भने बजारले लय लिएपछि…