महिलालाई स्यानिटरी प्याड देखि सार्वजनिक स्थलहरुमा निःशुल्क इन्टरनेट

सरकारले आफनो नीतिगत प्राथमिकता तथा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दे महिलालाई स्यानिटरी प्याड देखि नागरिकलाई निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरिने प्रतिबद्धता जनाएको छ । सरकारले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै महिलालाई स्यानिटरी प्याडका लागि बार्षिक १५ सय रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । महिनावरी हुने उमेरमा महिलालाई सुरक्षित महिनावारीका लागि सो रकम उपलब्ध गराउने…