चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९मा नेपाल राष्ट्र बैंकले गरेको पहिलो संशोधनले जटिल विषयहरुलाई समेट्न नसकेको मोरङ व्यापार संघले जनाएको छ । चौतर्फी रुपमा मार्गदर्शनका सम्बन्धमा भएको बिरोध र चर्चा पछि राष्ट्र बैंकले पहिलो संशोधनबाट गरेका केही विषय सकरात्मक भए पनि धेरै विषय जटिल रहेको संघले जनाएको हो । संशोधन पछि पनि मार्गदर्शनका धेरै बुँदाहरु…