विकास खर्च बढाउन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठलाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिदै विकास खर्च बढाउन आग्रह गरेको छ । परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिनुहुँदै विकास खर्च बढाउन आग्रह गरे । पूर्वाधारमा कम…