धितोपत्र बोर्डलाई नियामकीय क्षमता बढाउन राजश्व सचिव घिमिरेको सुझाव

राजश्व सचिव डा. रामप्रसाद घिमिरेले धितोपत्र बोर्डको नियामकीय क्षमताको प्रभावकारिता बढाएर काम गर्न सुझाव दिएका छन् । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले धितोपत्र बोर्ड आम लगानीकर्ता र जनताको हित संरक्षण गर्ने नियामकीय निकाय समेत भएकाले असाध्यै महत्वपूर्ण रहेको बताए । नियामक निकाय भएकाले लगानीकर्ताको हित संरक्षण गर्ने प्रमुख दायित्व बोर्डकै…