अग्नि हायर पर्चेज कम्पनीको आम्दानीसँगै नेटवर्थमा उच्च वृद्धि

अग्नि ग्रुपको लगानी रहेको 'अग्नि हायर पर्चेज प्रालि' ले सन् २०२२ मा ३ करोड १० लाख सञ्चालन आम्दानी गरेको छ । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी १ करोड ५० लाख रहेको थियो । सञ्चालन आम्दानीमा वृद्धि भएसँगै कम्पनीको नेटवर्थ पनि बढेको छ । सन् २०२२ मा कम्पनीको कुल नेटवर्थ ३५ करोड ४० लाख पुगेको छ…