बैंकहरुले मंसिर महिनामा मात्रै ५७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । वाणिज्य बैंकहरुले यो अवधिमा ५७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब २ करोड रुपैयाँ मात्र लगानी गरेका हुन । चालु आर्थिक वर्षको मंसिर महिनामा उच्च ब्याजदरका कारण कर्जाको माग नहुनु तथा रेमिट्यान्स आप्रबाहमा आएको सुधारले निक्षेपमा सुधार बढोत्तरी…