शीर्ष व्यापारिक घराना गोल्छा ग्रुपको संलग्नता रहेको हुलास वायर उद्योगको आम्दानी गत वर्षको तुलनामा घटको छ । सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख (परिष्कृत) रहेको उद्योगको कुल सञ्चालन आम्दानी घटेर सन् २०२२ मा ३ अर्ब ८२ करोड ५० लाख (अपरिष्कृत) पुगेको छ । यस अघि सन् २०२० मा उद्योगको सञ्चालन आम्दानी ५…