चिनियाँ राष्ट्रपति सीद्वारा चीन-रुस ऊर्जा प्रवर्धन गर्न तयार

चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति भएको राष्ट्रपति सीले चौथो चीन-रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लैक गरिएको छ । उनले बाह्य जोखिम र…