वैदेशिक रोजगारीमा गएका कामदार पनि आज देखि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई पनि आज देखि सामाजिक सुरक्षा कोषमा जोडिने भएको छ । योगदानमा आधारित समाजिक सुरक्षा कोषले आफनो स्थापना दिवसको अवसरमा पारेर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई पनि कोषमा आबद्ध गरिने कार्यक्रमको घोषणा गर्ने भएको हो । कामदारलाई कोषमा आबद्ध गर्नका लागि कोषले कार्यविधि निर्माण गरेको छ । कार्यविधि अनुसार कामदारलाई यो…