साउदी अरेबियाले फेरि पनि बेच्दै अरामकोको शेयर, आर्थिक परिणाम के हुनेछ ?

साउदी अरेबियाको यो निर्णयलाई लगानीकर्ता लामो समयदेखि पर्खिरहेका थिए । आइतबार साउदी अरेबियाले विश्वका शीर्ष पाँच कम्पनीमध्येको एक ‘आरामको’ मा आफ्नो थप सेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले स्टक एक्सचेन्जमा एक अर्बभन्दा बढीको शेयर बिक्रीका लागि प्रस्ताव गरेको छ । तिनीहरूको मूल्य लगभग १० बिलियन डलर बराबर छ । कम्पनीले दिएको जानकारी…