सुनकोसी मरिण डाइभसर्न आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्छ: मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताएकी छन। आयोजनाकोस्थलको आज निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस आयोजना निर्माण सम्पन्न भएपछि खाद्यान्न उत्पादन बढ्ने छ भनिन। उनले भनिन “ नेपालमा हाल साढे तीन खर्बको खाद्यान्न आयात हुन्छ , खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमा नै रहन्छ,…