फोहोरपानी प्रशोधन केन्द्र निर्माणका लागि चिनयाँ कम्पनीसँग गरिएको ठेक्का रद्द

काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिसेज होल्डिङसँगकाे सम्झौता अन्त्य गरेको छ । उक्त कम्पनीसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि सम्झौता गरिएकाे थियाे । साफबोन वाटर सर्भिसेज होल्डिङसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर…