अठार जलविद्युत कम्पनी नोक्सानीमा, कसले कति कमायो नाफा ?

गत आर्थिक वर्ष २०७८/७९ मा वित्तीय विवरण सार्वजनिक गरेका ४५ मध्ये १८ जलविद्युत कम्पनीले नोक्सानी ब्यहोरेका छन् । यस अवधिमा २७ हाइड्रोपावर कम्पनी मात्र नाफामा रहेका छन् । वित्तीय विवरण अनुसार अपर तामाकोशीले सबैभन्दा धेरै १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । अघिल्लो आवमा कम्पनी ४ करोड १६ लाख मात्र…