एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को इकाई बिक्री भोलिबाट खुल्दै

एनएमबि क्यापिटलले साउन २६ गते बिहीबारदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ नामक म्युचुअल फन्डको योजना बिक्री खुला गर्ने भएको छ । बिहीबारदेखि फण्डको एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२को १ अर्ब २० करोड मूल्यको दश रुपैयाँ अंकत दरका कुल १२ करोड इकाई निष्कासन तथा बिक्री खुला हुन लागेको हो । कुल जारी इकाईमध्ये १ करोड ६८ लाख इकाई…