फाइनान्स कम्पनीहरुको निक्षेप संकलन १३ प्रतिशतले बढ्दा कर्जा विस्तार ३३ प्रतिशत माथि

फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ मा निक्षेप संकलन औसतमा १२.९६ प्रतिशतले वृद्धि गर्दा कर्जा लगानी भने औसतमा ३३.७९ प्रतिशतले वृद्धि गरेका छन् । तरलता अभावका बीच फाइनान्स कम्पनीहरुले निक्षेपको करिब तीन गुणा बढी कर्जा लगानी गरेका हुन् । निक्षेप संकलन र कर्जा धेरै बढाउने कम्पनीहरुमा समस्याग्रस्तबाट फुकुवा भएका कम्पनीहरु अगाडि देखिएका छन् भने पुराना…