बैंकहरुको स्रोत र कर्जाको अन्तर बढ्दै, दशकमै पहिलो पटक घट्यो निक्षेप र कर्जा

वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा प्रवाहलाई हेर्दा बैंकिङ प्रणाली अस्थिर देखिएको छ । बैंकहरुको पछिल्लो एक दशकमा स्रोत नहुँदा पनि ऋण दिने तथा निक्षेप संकलन र कर्जा लगानीमा अस्वभाविक उतारचढाव देखिएको हो । २०७६ चैतपछि बैंकिङ प्रणालीमा निक्षेप केही मात्रामा बढेको देखिएको छ । यसको कारण भनेको कोरोना माहामारीका कारण आर्थिक गतिविधिमा आएको सुस्तता…