सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि प्रिमियम मूल्यमा प्राथामिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित साउन १५ गते (आज) १४ औं वार्षिक साधारण सभा गर्दै छ। कम्पनीको साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय बत्तीसपुतली काठमाडौंमा दिनको ४ बजे देखि आरम्भ हुने कम्पनीले जनाएको छ। सभाले आर्थिक वर्ष आ.व. २०७७/०७८ को…