नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता सहज बनाउनका लागि ३० अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले रिपो मार्फत उक्त रकम वित्तीय प्रणालीमा पठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत अन्तर बैंक कारोबार दर नीतिगत दर भन्दा २ प्रतिशत धेरै विन्दुले बढेको अवस्थामा रिपो जारी गर्ने व्यवस्था गरेको छ…