नेपाल राष्ट्र बैंकले स्टयाण्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई जरिवाना तिराएको छ । नियामकिय निर्देशन पालना नगरेको पाइएपछि राष्ट्र बैंकले यी दुई बैंकलाई जरिवाना तिराएको हो । गत आर्थिक वर्षको चौथो त्रैमासमा राष्ट्र बैंकले अनिवार्य नगद मौज्दा ( सीआरआर) तर बैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेकाले स्टयाण्डर्ड चार्टर्ड र एनसीसीलाई बैंकलाई कारबाही गरेको हो । राष्ट्र…