सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’ विश्लेषण गर्न विज्ञ बोलाइने, साँझ फेरि बैठक बस्ने

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको आज विहान बसको बैठकले सीसीटीभीको फरेन्सिक रिपोर्ट विश्लेषण गर्न विज्ञसँग परामर्श गर्ने निर्णय गरेको छ । साथै समितिको अर्को बैठक आज साँझ बस्ने भएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श…