बैंकबाट सर्वसाधारणमा गएको नोट समयमा फर्किँदैन, साउन सुरुवातिमै ७२ अर्ब निक्षेप घट्यो

बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप समयमा नफर्किँदा पनि स्रोतको कमी हुने समस्या बढेको छ । नजिकिँदै गरेको संघीय र प्रादेशिक निर्वाचनका कारण पनि सर्वसाधारणको हातमा पुगेको पैसा होल्ड भइदिँदा बैंकिङ प्रणालीमा स्रोत अभावको समस्या देखिएको हो । चालु आर्थिक वर्ष सुरु भएपछि साउन महिनाको पहिलो ६ दिनमा मात्र ७२ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । गत…